+
+

स्वास्थ्यको घट्दो बजेट : ज्यान र खल्ती दुवै जोखिममा

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
१६ मिनेट अगाडि
0

सरकारी प्रतिबद्धता र राजनीतिक बजेट भाषण कागजमै सीमित हुँदा नागरिकको जीवन र आर्थिक अवस्था दुवै जोखिममा परिरहेको छ ।

डा. चण्डिकाप्रसाद भट्टसँग वार्ता

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन

अनलाइनखबर अनलाइनखबर
१८ मिनेट अगाडि
0

हामीलाई औसतमा प्रतिदिन १ लाख १० हजार सिलिन्डर भए पुग्छ । हामीले प्रतिदिन १ लाख ४५ हजारदेखि १ लाख ५० हजार सिलिन्डरसम्म बजारमा पठायौं, तै पनि सहज हुन सकेन ।

नयाँ सांसदलाई स्वागत गर्न पर्खिरहेको संसद्‌का कुर्सी (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
४३ मिनेट अगाडि
0

संसद् भवन पूर्ण निर्माण नभएपछि अस्थायी हल तयार पारेर शपथ ग्रहण गराइँदैछ ।

सामान्य नागरिकलाई एक दिने ‘राजा’ बनाउने पाटनको घोडेजात्रा (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
४६ मिनेट अगाडि
0

काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले भव्य रूपमा घोडेजात्रा मनाइरहँदा पाटनको गल्ली र चोकहरूमा भने मल्लकालीन इतिहास बोकेको एउटा मात्र घोडा दौडाएर यो जात्रा मनाइएको छ ।

मध्यपूर्व तनाव

नेपाली व्यवसायी ‘बिलखबन्द’ मा, ९० प्रतिशतसम्म घट्यो व्यापार

कृष्णसिंह धामी कृष्णसिंह धामी
१ घण्टा अगाडि
0

विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिने दुबईमा पर्यटक आगमन लगभग ठप्पजस्तै भएको छ । यसको प्रत्यक्ष असर होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी तथा ट्याक्सी व्यवसायमा निर्भर नेपालीहरूमा परेको छ ।

संसद्‍मा नयाँ

मल्लले जोगाएको कम्युनिस्ट किल्ला

दिनेश गौतम दिनेश गौतम
१ घण्टा अगाडि
0

देशैभर रास्वपाको उभार आएका बेला रमेश मल्लले सल्यानबाट आफ्नो जित सुनिश्चत गर्दै कम्युनिस्ट किल्ला जोगाए ।

रास्वपाका १८२ सांसदको नालीबेली

राजनीतिक ब्युरो राजनीतिक ब्युरो
२ घण्टा अगाडि
1

रास्वपासँग काठमाडौं महानगरका पूर्व प्रमुख बालेन्द्र शाहले एकता गरेपछि रास्वपाको पक्षमा जनलहर उर्लिएसँगै प्रतिनिधि सभामा समाजका फरक फरक क्षेत्रका व्यक्ति पुग्ने अवसर प्राप्त गरेका छन् । विषय विज्ञदेखि सीमान्तकृत समुदायका अनुहार अब संसद्‌मा देखिने छ ।

समाचार

सांसदहरूले पहिचान झल्किने पोशाक लगाएर मातृभाषामा शपथ लिन पाउने

सांसदहरूले पहिचान झल्किने पोशाक लगाएर मातृभाषामा शपथ लिन पाउने

सोही दफाको उपधारामा शपथ लिने वा शपथ गराउने पदाधिकारीले आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाई शपथ लिन वा गराउन सक्ने प्रावधान पनि छ...

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन

हामीलाई औसतमा प्रतिदिन १ लाख १० हजार सिलिन्डर भए पुग्छ । हामीले प्रतिदिन १ लाख ४५ हजारदेखि १ लाख ५० हजार सिलिन्डरसम्म बजारमा पठायौं, तै पनि सहज हुन सकेन...

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन

प्रदेश समाचार

निदाएको बेला बोल्ने, हिँड्ने समस्या किन हुन्छ ?

सँगै सुतेको व्यक्ति अचानक निद्रामा केही बोल्न थालेको अथवा फतफताउन थालेको अनुभव पक्कै तपाईंसँग...

निदाएको बेला बोल्ने, हिँड्ने समस्या किन हुन्छ ?

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?