+
+

नेता पदले होइन, भूमिकाले बनाउँछ

हरिबोल गजुरेल हरिबोल गजुरेल
३ मिनेट अगाडि
0

राजनीति पदको प्रतिस्पर्धा मात्र होइन; यो विचार, जिम्मेवारी र इतिहासप्रतिको उत्तरदायित्वको क्षेत्र हो। पद क्षणिक हुन सक्छ, तर भूमिका इतिहासमा दर्ता हुन्छ।

युद्धका बीच तेल-ग्यासबाट इरानको अत्यधिक कमाइ, अप्ठ्यारोमा खाडी देशहरू

अनलाइनखबर अनलाइनखबर
३२ मिनेट अगाडि
0

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) र एस एन्ड पी ग्लोबलका अनुसार, इरानले दैनिक १७ देखि २० लाख ब्यारेल तेल निर्यात गरिरहेको छ। देशको करिब ९० प्रतिशत तेल निर्यात अझै पनि खार्ग टर्मिनलबाटै भइरहेको छ।

३ थान मिटरबक्स लिन मध्यरातसम्म धर्नामा बसे वडाध्यक्ष

अमृत बाबु बुढाथोकी अमृत बाबु बुढाथोकी
२ घण्टा अगाडि
0

सल्यानको विद्युत वितरण केन्द्रबाट तीन थान मिटर बक्स पाउन कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प्रदीप खड्का राति अबेरसम्म धर्नामा बस्नु पर्‍यो । उनी झोलाको सिरानी राखेर भुईंमै सुते ।

अस्पताल भवन अलपत्र पारेको भन्दै हलेसी नगरपालिकाले नियन्त्रणमा लियो ठेकेदारको गाडी  

अनलाइनखबर अनलाइनखबर
२ घण्टा अगाडि
0

चैत ८ गतेदेखि ठेकेदारको गाडी, गाडीको चाबी र सवारी साधन दर्ता प्रमाण–पत्र नियन्त्रणमा राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले जानकारी दिइन् ।

द्वारिकानाथ ढुंगेलसँग अन्तर्वार्ता

‘निजामती ऐनमा बर्खास्तीको व्यवस्था गरौं’

अनलाइनखबर अनलाइनखबर
२ घण्टा अगाडि
0

प्रधानमन्त्रीजीले भर्खरै 'सचिवहरूले फनफनी घुमाउँदा रहेछन्' भन्नुभयो। हिजो तिनै सचिव र कर्मचारीको संयन्त्र प्रयोग गरेर उहाँले चुनाव गराउनुभयो। अहिले जाँदाजाँदै आफ्ना नियुक्तिमा बाधा पुग्यो भन्दैमा 'फनफनी घुमायो' भन्न मिल्छ ? यो त बेमौसमको बाजा जस्तो भयो।

जनादेश सुशासन

समाचार

डोल्पामा जडीबुटीसहित चार जना पक्राउ   

डोल्पामा जडीबुटीसहित चार जना पक्राउ   

त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीमा रहेकालाई सोपान फर्मास्युटिकल्सको आईपीओ खुल्यो

९ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन खुलेको छ । अंकित मूल्य १ सयका दरले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५...

वैदेशिक रोजगारीमा रहेकालाई सोपान फर्मास्युटिकल्सको आईपीओ खुल्यो

प्रदेश समाचार

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

खेलकुद

अन्तर्राष्ट्रिय

पौरखी प्रवासी

छुटाउनुभयो कि ?