तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
१२ भदौ, काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।
पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले गोल गरेका हुन् । डि बक्स बाहिरबाट पाएको फ्रिकिकमा उनले सोझै गोल गरेका हुन् ।

आयोजक नेपाल, भुटानलाई हराएर फाइनलमा पुगेको थियो भने बंगलादेशले भारतलाई स्तब्ध पारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4