+
+
मध्यपूर्व तनाव

श्रम स्वीकृति नवीकरण रोकिँदा घर आएका श्रमिक समस्यामा

कृष्णसिंह धामी कृष्णसिंह धामी
४६ मिनेट अगाडि

काठमाडौंको नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
५८ मिनेट अगाडि
0

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र सोही ठाउँका २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेको प्रहरीले जनाएको छ ।

अन्तर्राष्ट्रिय मिडियामा ‘बालेन इफेक्ट’

कञ्चन कञ्चन
१ घण्टा अगाडि
0

मध्यपूर्वमा भइरहेका युद्ध, वैश्विक रूपमा भइरहेका सत्ता र शक्तिका द्वन्द्वबीच कूटनीतिक पक्षले ठुलो महत्त्व राख्ने कुराहरू बाहिर आउन थालेका छन्। विभिन्न मिडियाहरूले ‘नेपाल अज्ञात पथमा प्रवेश गर्दै छ’ समेत भनेका छन्।

समाचार

उपभोक्ता हित संरक्षण गर्न स्थानीय तहलाई दिएको अधिकार पर्याप्त छैन : सुनिता डंगोल

उपभोक्ता हित संरक्षण गर्न स्थानीय तहलाई दिएको अधिकार पर्याप्त छैन : सुनिता डंगोल

उपभोक्ता संरक्षणको विषयमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका भए पनि यो एकल अधिकारको विषय नभएको उनले बताइन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष सञ्चालन सम्झौता

२ चैत, काठमाडौं । नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौता भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लेसमेतको उपस्थितिमा सोमबार भएको उक्त सम्झौतामा...

नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष सञ्चालन सम्झौता

प्रदेश समाचार

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?