+
+

सुशासन मार्गचित्र अध्ययन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

अनलाइनखबर अनलाइनखबर
२२ सेकेन्ड अगाडि
0

जेनजी आन्दोलनको माग र भावना अनुसार, शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गर्न समिति तयार भएको थियो ।

सम्पत्ति जाँचबुझ समिति : बनाउन सजिलो, काम थाल्न उति नै चुनौती

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२० मिनेट अगाडि
0

राजनीतिक परिवर्तनपछि आवाज उठ्ने सम्पत्ति जाँचबुझ आयोग बनाउन जति सहज छ, बदलिँदो नेपाली सामाजिक परिवेश अनुसार नतिजा दिन त्यो संयन्त्रलाई उति नै चुनौती समेत छ ।

प्रधानमन्त्री बालेन सिंहदरबारमा, मन्त्रीहरूसँग छलफलमा

अनलाइनखबर अनलाइनखबर
४२ मिनेट अगाडि
0

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, उनी अहिले मन्त्रीहरूसँग छलफल गरिरहेका छन् ।

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

अनलाइनखबर अनलाइनखबर
१ घण्टा अगाडि
0

ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छन् ।

रवि लामिछानेको अर्को तारेख वैशाख १४ गते

अनलाइनखबर अनलाइनखबर
२ घण्टा अगाडि
0

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अर्को तारेख तोकेको छ ।

एमालेले आज पनि थाल्यो काठमाडौंमा प्रदर्शन

विकास श्रेष्ठ विकास श्रेष्ठ
२ घण्टा अगाडि
0

एमालेका जनवर्गीय संगठनहरूले देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन् ।

समाचार

मकवानपुरमा दुई सातादेखि बेपत्ता व्यक्ति मृत फेला

मकवानपुरमा दुई सातादेखि बेपत्ता व्यक्ति मृत फेला

थिङको खोजतलास गर्ने क्रममा सडेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।    

कोशीको पर्यटन प्रवर्द्धन गर्न इटहरीमा इस्टर्न ट्राभल मार्ट सुरु

१५ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्ड र इटहरी उपमहानगरपालिकाको सहकार्यमा छैठौं इस्टर्न ट्राभल मार्ट २०२६ शनिबारदेखि इटहरीमा सुरु भएको छ । कोशी प्रदेशका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने...

कोशीको पर्यटन प्रवर्द्धन गर्न इटहरीमा इस्टर्न ट्राभल मार्ट सुरु

प्रदेश समाचार

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोजु सम्मानित

कोजुले मुटुसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘मुटुको कथा’ नामक पुस्तकसमेत लेखेका छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोजु सम्मानित

खेलकुद

अन्तर्राष्ट्रिय

पौरखी प्रवासी

छुटाउनुभयो कि ?