१६ मंसिर, विराटनगर । ग्रामथान गाउँपालिकाका उपनिर्वाचनमा ९ हजार मत खसेको छ । यो कुल मतदाताको करिब ३५ प्रतिशत मत हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १२ बजेसम्म ९ हजार ५३ मत अर्थात ३५ प्रतिशत मत खसेको हो । महिला ४ हजार ३२५ र पुरुष ४ हजार ७२८ जनाले मतदान गरेका छन् ।
ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता रहेको ग्रामथानमा १२ मतदान स्थल र २९ वटा केन्द्र तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4