१६ मंसिर, गोरखा । गोरखाको गोरखा नगरपालिका–५ मा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।
माओवादीका बिष्णुबहादुर मगरले ३२०, कांग्रेसका भाईकाजी आलेले २७४, एमालेका दुर्गामाया थापा रानाले २२४ र रास्वपाका मंगलबहादुर थापले ४५ मत पाएका छन् ।
अहिलेसम्म ९०० मत गणना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4