१ पुस, काठमाडौं। भुटान यु-१९ टोलीविरुद्ध हुने महिला मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यु-१९ महिला फुटबल टोली घोषणा भएको छ।
एन्फाले सोमबार २३ सदस्यीय टोली घोषणा गरेको हो।
नेपाल र भुटानको यू१९ महिला फुटबल टोलीबीच यही डिसेम्बर २२ तारिख आइतबार हुनेछ।
खेल दशरथ रंगशालमा हुनेछ ।
 
                    










 २०८१ पुष  १ गते १७:५८
                        २०८१ पुष  १ गते १७:५८                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4