+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

२५ न्यायाधीशको सरुवा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते १६:३३

१२, पुस काठमाडौं । न्याय परिषद्ले विशेषका एक सदस्य तथा उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।

आज बसेको न्याय परिषद् बैठकले विशेष अदालतका एक सदस्य, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।

विशेष अदालतका आठ न्यायाधीशमध्ये डा. खुसीप्रसाद थारुको उच्च अदालतको वीरगन्ज इजलासमा सरुवा सिफारिस भएको छ । उनको स्थानमा उच्च अदालत पाटनका न्यायाधीश बिदुर कोइरालालाई तोक्न पनि न्यायपरिषद्ले सरकारलाई परामर्श दिएको छ ।

हेर्नुस् सूची :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?