+

स्केटिङ खेललाई विद्यालयस्तरमा प्रवर्द्धन गर्न सम्झौता

२०८१ माघ  २४ गते २०:२४ २०८१ माघ २४ गते २०:२४
स्केटिङ खेललाई विद्यालयस्तरमा प्रवर्द्धन गर्न सम्झौता

२४ माघ, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र विद्यालय खेलकुद महासंघबीच स्केटिङ खेल स्कुल स्तरमा प्रवर्द्धन गर्न सम्झौता भएको छ।

बिहीबार एक कार्यक्रमकाबीच नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल र विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौताले स्केटिङ खेल विद्यालय स्तरमा फैलाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा बोल्दै खनाल र श्रेष्ठले यस सम्झौताले स्केटिङ खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

स्केटिङ खेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय