+

सिभिल अस्पतालको कार्यकारी निर्देशकमा डा. मोहनचन्द्र रेग्मी नियुक्त

२०८१ फागुन  २८ गते २१:३१ २०८१ फागुन २८ गते २१:३१
सिभिल अस्पतालको कार्यकारी निर्देशकमा डा. मोहनचन्द्र रेग्मी नियुक्त

२८ फागुन, काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालको निर्देशकमा प्रा.डा. मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् ।

निजामती कर्मचारी अस्पताल विकास समितिको बुधबार बसेको बैठकले डा. रेग्मीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

सिभिल अस्पतालमै कार्यरत डा. रेग्मी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् ।

सिभिल अस्पतालको कार्यकारी निर्देशकका लागि रेग्मीसहित डा. रुद्र मरासिनी र डा. प्रमोद यादवको नाम सिफारिस गरिएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका अनुसार लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित सिफारिस समितिले एक नम्बरमा डा. यादव, दुई नम्बरमा डा.मरासिनी र तीन नम्बरमा डा.रेग्मीको नाम सिफारिस गरेको थियो ।

सिभिल अस्पतालको निर्देशक बन्नका लागि १० जनाले आवेदन दिएका थिए ।

अस्पतालका यसअघिका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलको कार्यकाल यही फागुन २५ गते सकिएको थियो ।

सिभिल अस्पताल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?