 
																			१५ चैत, काठमाडौँ । राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।
बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले अवरोध गरेका हुन् ।
विपक्षी दलहरूको तर्फबाट बोल्दै सांसद तुलप्रसाद विश्वकर्माले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताए ।
विपक्षी दलहरूले जवाफ माग्दा प्रधानमन्त्रीले दिनुपर्ने उनले बताए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङको बर्खास्तीको विषयमा आफूहरूले जवाफ पाउनुपर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4