+
+
Shares

तोलामा ६ सय रुपैयाँ बढ्यो सुन, घट्यो चाँदी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १०:४३

२१ वैशाख, काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८४ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ बढे पनि चाँदी घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९३० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । आज प्रतितोला १ हजार ९१० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?