पाँच पटकको विश्वविजेता ब्राजिलले जर्मनीविरुद्धको सेमिफाइनलमा विश्वकप फुटबलकै इतिहासमा लज्जास्पद हार व्यहोरेको छ । बुधबार विहान भएको सेमिफाइनलमा घरेलु टोलीविरुद्ध गोलको वर्षा गरेको जर्मनी भने ७-१ को जितका साथ फाइनलमा पुगेको छ । विश्वकपको सबै संस्करण खेल्ने एक मात्र ब्राजिलले यसअघि १९८० मा उरुग्वेसँग ६-० को हार व्यहारेको थियो । जर्मनी २००२ पछि पहिलो पटक पटक फाइनलमा पुगेको हो ।
- १: गोलको खाता खोल्दै थोमस मुलर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment






प्रतिक्रिया 4