+
+

कम्युनिस्ट मत खुम्चिँदा किन सम्झिइँदैछ पश्चिम बंगाल ?

दुर्गा खनाल दुर्गा खनाल
१६ मिनेट अगाडि
1

चुनावबाट करिब २१ प्रतिशतमा झरेपछि नेपालको कम्युनिस्ट वैचारिक शिविरभित्र पश्चिम बंगालको चर्चा हुन थालेको छ । नेपाल त्यही बाटोमा हो ? यस्तो छ, पश्चिम बंगालमा कम्युनिस्ट पतनको कथा :

२६ वर्षदेखि हारिरहेका गुरु बराल समानुपातिक कोटाबाट सांसद

हरि अधिकारी हरि अधिकारी
२० मिनेट अगाडि
0

गत मंसिरमा सम्पन्न ११औं महाधिवेशनमा उनी उपाध्यक्ष पदका उम्मेदवार थिए । तर ओलीको एकलौटी चलेको त्यो महाधिवेशनमा बराल केन्द्रीय सदस्य समेत जित्न सकेनन् ।

संसद्‌मा नयाँ

यातायात तथा पूर्वाधारविज्ञको संसद्‍मा पाइला

अच्युत पुरी अच्युत पुरी
२२ मिनेट अगाडि
0

गजुरेलले सार्वजनिक यातायात र पूर्वाधारका बेथितिलाई निरन्तर सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट उठाउँदै आएका छन् ।

रास्वपाको प्रत्यक्षभन्दा समानुपातिक मत बढी, अरु दल खस्किए

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
८ घण्टा अगाडि
0

१२५ क्षेत्रमा जित्न सफल रास्वपाले देशभरी १६३ क्षेत्रमा उम्मेदवारी दिएको थियो । प्रत्यक्षतर्फ उनीहरूले पाएका मत ४५ लाख ८७ हजार ९९५ छ । जबकि रास्वपाले समानुपातिकतर्फ ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गरेको छ ।

समाचार

मनकामनाबाट फर्केको माइक्रो बस दुर्घटना

मनकामनाबाट फर्केको माइक्रो बस दुर्घटना

३० फागुन, गोरखा । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार...

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५

भैंसेपाटीका २७ ब्लकमध्ये एकमात्र प्रयोगयोग्य, कहाँ बस्छन् नयाँ मन्त्री ?

२३ र २४ भदौको जेनजी आन्दोलनको तारो बनेको यो परिसरका २७ ब्लकमध्ये २६ ब्लकमा आगजनी र तोडफोड भयो ।

भैंसेपाटीका २७ ब्लकमध्ये एकमात्र प्रयोगयोग्य, कहाँ बस्छन् नयाँ मन्त्री ?

प्रदेश समाचार

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?