
News Summary
Generated by OK AI. Editorially reviewed.- पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का २४ वर्षीय सञ्जय बस्नेत छन्।
- उनीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको र २० लाख २९ हजार ६२० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
- उनीबाट बरामद गरिएको रकम हुन्डी कारोबार गर्न बोकेको प्रहरी दाबी छ।
४ जेठ, काठमाडौं । हुन्डी कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ पलाती घर भएका २४ वर्षीय सञ्जय बस्नेत छन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
उनीबाट २० लाख २९ हजार ६२० रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ । उक्त रकम हुन्डी कारोबार गर्नका लागि बोकिएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4