+
+
Shares

१३ जेठको संसद् बैठक सामान्य हुने छैन : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले १३ जेठमा बस्ने प्रतिनिधिसभाको बैठक सामान्य तरिकाले चल्न नसक्ने बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले १३ जेठको प्रतिनिधिसभा बैठक सामान्य नहुने जनाएको छ।
  • मनीष झाले बैठकको रणनीति अहिले नै नबताउँदै सहज अवस्था नहुने संकेत गरे।
  • गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा जवाफ दिने बताएका छन्।

११ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १३ जेठमा बस्ने प्रतिनिधिसभाको बैठक सामान्य तरिकाले चल्न नसक्ने बताएको छ ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकपछि प्रतिक्रिया दिने क्रममा कार्यवाहक प्रवक्ता मनीष झाले अब बस्ने प्रतिनिधिसभाको बैठक सामान्य नहुने बताए ।

मंगलबार गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफू माथि उठ्का प्रश्नको जवाफ दिने बताएका छन् । रास्वपा कार्यवाहक झाले त्यस दिनको रणनीति के हुने ? अहिले नै नभन्ने तर सहज अवस्था नहुने संकेत गरे ।
प्रवक्ता झाले गृहमन्त्री लेखकले गृहमन्त्रीको बोलीप्रति प्रतिवाद गर्दै प्रमाणित भए राजीनामा दिने नभई जेल जानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?