+
+
Shares

मन्त्रिपरिषद् बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते २०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १२ जेठमा काठमाडौंस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको सचिवालयले जनाएको छ।
  • आजको बैठक नियमित सोमबारको कार्यक्रम अनुसार आयोजित भएको हो।
  • बैठकको विषयवस्तु र निर्णयहरूको विवरण भने खुलाइएको छैन।

१२ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक चलिरहेको सचिवालयले जनाएको छ ।

आज बसेको बैठक नियमित हो । हरेक सोमबार मन्त्रिपसरिषद् बैठक बस्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?