
News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन लाइफ इन्स्योरेन्सले ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
- कम्पनीले ७३ करोड १४ लाख रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो।
- लाभांश बीमा प्राधिकरणको स्वीकृति र साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।
१४ जेठ, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको हो । करसहित सो नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले ७३ करोड १४ लाख रुपैयाँ बराबरको लाभांश घोषणा गरेको हो । सो लाभांश नियामक बीमा प्राधिकरणबाट स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि प्रदान हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4