+
+
Shares

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सुदूरपश्चिम प्रदेशको धनगढीमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान सञ्चालन गर्ने घोषणा गर्यो।
  • अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२र ८३ को बजेट प्रस्तुत गर्दै यसलाई सञ्चालनमा ल्याउने बताए।
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ प्रतिनिधि सभाबाट पारित भइसकेको छ।

१५ जेठ, काठमाडाैं । सरकारले सुदूरपश्चिम प्रदेशस्थित धनगढीमा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान सञ्चालनमा ल्याइने बताएका हुन् ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ प्रतिनिधि सभाबाट पारित भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?