+
+
Shares

नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीमा रुपान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा काठमाडौंमा नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीमा रुपान्तरण गर्ने घोषणा गरे।
  • उहाँले निगमको क्षमता विकास र गुणस्तर सुधारका लागि रणनीतिक साझेदार भित्राउने बताए।
  • सार्वजनिक बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले यस्तो निर्णयको जानकारी दिए।

१५ जेठ, काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीमा रुपान्तरणको घोषणा गरेको छ । आगामी आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

निगमको क्षमता विकास र गुणस्तर बढाउन रणनीतिक साझेदार भित्राउने घोषणा समेत उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?