 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालतले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
- उनीविरुद्धको अभियोजनमाथि सुनवाइ आइतबारदेखि सुरु भएको छ।
- आरोप छ कि उनले १५ जुलाईदेखि भएको विद्यार्थी आन्दोलनमा गोली हान्न आदेश दिएर ज्यान लिएको थिए र त्यसपछि भारत पलायन भएकी हुन्।
१८ जेठ, काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालत (आईसीटी) ले आइतबार हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । आजबाट आइसीटीमा उनीविरुद्धको अभियोजनमाथि सुनुवाइ सुरु भएको छ ।
गत १५ जुलाईदेखि एक महिना चलेको विद्यार्थी आन्दोलनको क्रममा गोली हान्न आदेश दिएर थुप्रैको ज्यान लिएको आरोप उनीमाथि छ । सोही आन्दोलनले उनलाई अपदस्थ गरेको थियो ।
आन्दोलन उत्कर्षमा पुगेपछि उनी हेलिकप्टर चढेर भारत पलायन भएकी थिइन् । अहिले पनि उनी भारतमै रहेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4