+
+
Shares

बढ्यो गोलभेँडाको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १२:१२
फाइल फोटो

२० जेठ, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार गोलभेँडाको भाउ बढेको देखाएको हो ।

कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो १५ रुपैयाँ बढेको छ । सोमबार प्रतिकिलो ५० रुपैयाँमा कारोबार भएको नेपाली ठूलो गोलभेँडा आज ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै भारतीय ठूलो गोलभेँडा आज प्रतिकिलो ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?