+
+
Shares

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १२:३७
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका नवनिर्वाचित अध्यक्ष डा. सन्तोष पौडेल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्ष पदमा डा. सन्तोष पौडेल चयन भए।
  • सोमबार सर्वसम्मत रुपमा ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरियो।
  • अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव सहित अन्य सदस्यहरू सर्वसम्मत चयन भए।

२० जेठ, काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्ष पदमा डा. सन्तोष पौडेल चुनिएका छन् । यसअघि उनी महासचिव थिए ।

सोमबार साँझ अध्यक्ष मण्डलले डा. पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा ९९ सदस्सीय केन्द्रीय कमिटी घोषणा गरेको हो । जसमा उपाध्यक्षमा अमृता बराल र रामहरि ढकाल सर्वसम्मत गरिएको छ ।

महासचिवमा भीमराज सिंह सर्वसम्मत भएका छन् भने उपमहासचिवमा खगराज पोखरेल निर्विरोध बनेका छन् । सचिवमा चन्द्र सुनार, रुपा केसी, हरेन्द्र यादव र अनुप केसी चयन भएका छन् । अन्य सदस्यहरू समेत सर्वसम्मत रूपमा चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?