 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा बैठक २२ जेठमा काठमाडौंमा सरेको छ।
- बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो, अब साढे ३ बजेसम्मका लागि सरेको छ।
- सभामुख र विपक्षी दलहरूबीच छलफल भइरहेको जानकारी दिइएको छ।
२२ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक सरेको छ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ ।
अहिले सभामुख र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4