 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले सडकमा गाडी रोकिएर सामान बेच्ने तीन सवारीसाधनलाई नियन्त्रण गरी ४५ हजार रुपैयाँ जरिवाना तिराएको छ।
- महानगर प्रहरी टोलीले स्वयम्भूस्थित सडक पेटी अतिक्रमण गरी सामान बेच्ने कार्यलाई लक्षित गरी कारबाही गरेको हो।
- सडकमा गाडी रोकिएर सामान बेच्ने गतिविधि रोक्न महानगरले निरन्तर कदम चालिरहेको छ।
२६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा गाडी रोकेर सामान बिक्री गरेको भन्दै ३ सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
महानगर प्रहरी टोलीले वडा नम्बर १५ स्वयम्भूस्थित सवारी आवागमन तथा पैदल यात्रुलाई असहज हुने गरी सडक पेटी अतिक्रमण गरेर सामान बेचेको भन्दै १५ हजारका दरले ४५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
महानगर प्रहरीले सडकमा सवारीसाधन रोकर सामान बेच्ने र सडक पेटीमा सामान बेच्दा कारबाही गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4