
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गर्यो।
- पक्राउ परेकालाई नगद, मोबाइल र तास सहित पक्राउ गरिएको हो।
- उनीहरूले जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।
२९ जेठ, काठमाडौं । जुवातास खेलेको आरोपमा ललितपुर १३ जना पक्राउ परेका छन् ।
महालक्ष्मी नगरपालिका–९ लुभु लामाटार ज्याकटा टोल बस्ने ४० वर्षीय जोसिराज राईको घरमा जुवातास खेलिरहेको अवस्थामा जोसिराज समेत १३ जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४७ हजार ६ सय ३५ रूपैयाँ, १३ थान मोबाइल र तास ८ बुक सहित पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4