
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा बैठक ३० जेठ काठमाडौंमा सरेको छ।
- बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो, साढे ५ बजेसम्मका लागि सरेको हो।
- बैठकको नयाँ समय र स्थान सम्बन्धी थप विवरण उपलब्ध छैन।
३० जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक सरेको छ ।
दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको हो ।
सत्तारुढ दलका तर्फबाट नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच जारी संसद् अवरोध खुलाउने विषयमा सहमति भइसकेको छ ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन् ।
तर, रास्वपाले भने यो समझदारी पत्रमा सहमति जनाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4