+
+
Shares

बुधबार एमाले सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १२:४४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको सचिवालय बैठक ११ असारमा काठमाडौंमा बस्ने तय भएको छ।
  • बैठकले विधान महाधिवेशनको एजेन्डा र तयारीबारे निर्णय गर्नेछ।

८ असार, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्ने तय भएको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ११ असारमा सचिवालय बैठक बस्नेछ । ‘आज महासचिव स्वदेश फर्कँदै हुनुहुन्छ, त्यसपछि थप निर्णय हुन्छ’, गौतमले भने ।

उनका अनुसार यो सचिवालयले विधान महाधिवेशनबारे निर्णय गर्नेछ । ‘बैठकको प्रमुख एजेन्डा सचिवालय बैठक नै हो’, उनले भने ।

एमालेले आगामी २०–२२ भदौमा विधान महाधिवेशन गर्दैछ । विधान महाधिवेशनको एजेन्डा, तयारी लगायतबारे सचिवालय बैठकबाट निर्णय हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?