+
+
Shares

कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १४:२७

८ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित मदनभण्डारी पेप्सीडिपोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बा. प्र ०२–०३७ प ६८२८ नम्बरको मोटरसाइकल शनिबार राति आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक पवन पराजुलीको मृत्यु भएको हो । २५ वर्षीय पराजुलीलाई उपचारका लागि केएमसी अस्पताल लगिएको थियो ।

उपचारकै क्रमा आइतबार बिहान उनको मृत्यु भएको प्रहरीले बताएको छ । मोटरसाइकलमा सवार अर्का एक घाइतेको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?