+
+
Shares

काठमाडौंको कपुरधारामा चोरी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको कपुरधारामा एक घरमा चोरी भएको छ।
  • प्रहरीले बताए अनुसार, २४ वर्षीय रोशन ज्ञवालीको कोठाबाट मोबाइल, ल्यापटप र नगद चोरी भएको हो।
  • चोरीको रकम १ लाख ४२ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

८ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–२६ कपुरधारास्थित एक घरमा चोरी भएको छ ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका–१२ घर भई कपुरधारामा डेरी गरी २४ वर्षीय रोशन ज्ञवालीको कोठामा चोरी भएको हो ।

उनको कोठाबाट मोबाइल, ल्यापटप र नगद चोरी भएको प्रहरीले बताएको छ । १ लाख ४२ हजार रुपैयाँ बराबरको धनामाल चोरी भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?