
Photo Credit : News Agency Nepal
१९ असार, काठमाडौं । प्रतिपक्ष दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक शुरु भएको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक, सांगठनिक विषयवस्तुहरुमा छलफल हुने उपमहासचिव मेटमणि चौधरीले बताए ।
पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि लागेको पतञ्जलि जग्गा प्रकरणको आरोप, अदालतमा विचाराधीन मुद्दा र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4