 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार शुक्रबार भिन्डीको थोक मूल्य २७ रुपैयाँ बढेर ७१ रुपैयाँ पुगेको हो।
- हिजो बिहीबार भिन्डीको मूल्य ४४ रुपैयाँ थियो।
- मूल्य वृद्धिले उपभोक्ता र विक्रेतामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
२० असार, काठमाडौं । बजारमा भिन्डीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार शुक्रबार भिन्डीको थोक मूल्य बढेको हो ।
आज शुक्रबार भिन्डीको प्रतिकिलो थोक मूल्य २७ रुपैयाँ बढेर किलोको ७१ रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो बिहीबार भिन्डी प्रतिकिलो ४४ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4