+
+
Shares

दाउन्नेमा अवरुद्ध सडक खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १३:०५

२५ असार, बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा अवरुद्ध सडक खुलेको छ ।

बर्दघाट नगरालिका –४ खुर्सानी खोला नजिक सडक र ट्रक दुवै भासिएर अवरुद्ध सडक दिउँसो साढे १२ बजेपछि खुलेको हो ।

रातिदेखि अवरुद्ध खण्डमा आवश्यक मर्मत गरी एकतर्फी सडक सुचारु गरिसकिएको  पश्चिम नवलपरासी प्रहरी कार्यालयका सूचना अधिकारी बिरदत्त पन्तले जानकारी दिए ।

केही समयमा दुईतर्फी यातायात सुचारु हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?