+
+
Shares

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङ बन्ने

रेसुङ्गा नगरपालिका–८ मा रहेको राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न अनुमति दिइएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १६:०४
Photo Credit : फाइल फोटो।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मी रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङ बन्ने भएको छ ।
  • मन्त्रिपरिषद् बैठकले रेसुङ्गा नगरपालिका–८, गुल्मीको राष्ट्रिय वन क्षेत्रको जग्गा जिपलाइन र स्काई साइक्लिङ निर्माणका लागि प्रयोग गर्न अनुमति दिएको छ।
  • यसपछि रेसुङ्गा नगरपालिकामा जिपलाइन र स्काई साइक्लिङ बन्ने बाटो खुलेको छ।

३२ असार, काठमाडौं । गुल्मी रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङ बन्ने भएको छ ।

३० असारमा बसेको मन्त्रिपरिषद् बैठकले रेसुङ्गा नगरपालिका गुल्मीलाई जिपलाइन र स्काई साइक्लिङ निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न अनुमति दिने निर्णय गरेको हो ।

रेसुङ्गा नगरपालिका–८ मा रहेको राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न अनुमति दिइएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?