+
+
Shares

झापा इनर्जीको आईपीओ स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापा इनर्जीले नेपाल धितोपत्र बोर्डबाट ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासनका लागि स्वीकृति पाएको छ।
  • कम्पनीले इक्रा नेपालबाट बी माइनस रेटिङ पाएको छ र निष्कासन तथा बिक्री प्रवन्धक हिमालयन क्यापिटल रहेको छ।
  • झापा इनर्जीले झापामा १० मेगावाट क्षमताको सोलार आयोजना सञ्चालनमा ल्याएको छ।

३२ असार, काठमाडौं । झापा इनर्जीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

कम्पनीले अंकित मूल्य १ सयका दरले ९ लाख ५० हजार ४७५ कित्ता सेयर निष्कासनका लागि स्वीकृति पाएको हो ।

इक्रा नेपालबाट कम्पनीले बी माइनस रेटिङ पाएको छ । निष्कासन तथा बिक्री प्रवन्धकम हिमालयन क्यापिटल रहेको छ । कम्पनीले झापामा १० मेगावाट क्षमताको सोलार आयोजना सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?