+
+
Shares

फुटसल खेलेर आराम गर्दा बेहोस भएका व्यक्तिको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते २१:३५

३ असार, काठमाडौं । फुटसल खेलेर आराम गरिरहँदा बेहोस भएका व्यक्ति उपचारका क्रममा निधन भएको छ ।

काठमाडौं महानगरपालिका–३द्द स्थित कोटेश्वर जडिबुटीस्थित फुटसलमा फुटसेल खेलेर थाकेका रेस्ट गरिरहेका थिए ।

सो क्रममा बेहोस भएपछि तत्काल नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको थियो ।

मृत्यु हुनेमा दोलखाको लिखु गाउँपालिका–४ घर भएका काँडाघारी बस्दै आएका २३ वर्षीय खिमराज वली रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?