
४ साउन, काठमाडौं । विवेकशील साझा पार्टीकी महासचिवमा रन्जु दर्शनाले २०८४ को निर्वाचनमा रेमिट्यान्स पठाउनेले भोट पठाउन मिल्ने व्यवस्था गर्नु सरकारको मुख्य दायित्व भएको बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत उनले उनले यस्तो बताएकी हुन् ।
‘नोट चल्छ भने भोट पनि चल्नु पर्छ । नो इफ नो बट !’ उनले लेखेकी छन्, ‘२०८४ को निर्वाचनमा रेमिट्यान्स पठाउनेले भोट पनि पठाउन मिल्ने व्यवस्था कार्यान्वयन गर्नु अहिलेको सरकारको मुख्य दायित्व हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4