+
+
Shares

माइतीघरमा गर्भपतन, समलिङ्गी विवाह र लिङ्ग परिवर्तन गर्ने विरूद्ध प्रदर्शन (तस्वीरहरू)

आइतबार माइतीघरमण्डलमा नागरिक सरोकार नेपाल, क्राउन अफ ब्यूटी म्याटर्निटी होम, मुद्दा पहिचान आन्दोलन परिचालन समितिले समलिङ्गी विवाह र लिङ्ग परिवर्तन विरूद्ध प्रदर्शन गरेका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ साउन ११ गते १७:२३

११ साउन, काठमाडौं। गर्भपनत, समलिङ्गी विवाह र लिङ्ग परिवर्तन लगायत विरूद्ध सरोकारवालाहरूले विरोध प्रदर्शन गरेका छन् ।

आइतबार माइतीघरमण्डलमा नागरिक सरोकार नेपाल, क्राउन अफ ब्यूटी म्याटर्निटी होम, मुद्दा पहिचान आन्दोलन परिचालन समितिले समलिङ्गी विवाह र लिङ्ग परिवर्तन विरूद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘सबैले जन्म लिन पाउनुपर्छ’, ‘गर्भपतन स्वास्थ्य हेरचाह होइन’, “समलिङ्गी आकर्षण विवाह होइन’, ‘हाम्रा बालबालिकालाई त्यसकार्यमा सहभागी नगराऊ’लगायत नारा लगाउँदै यी विकृति तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?