+

आदिलमाथि ८ वटै टिमको बोली, ‘लक्की ड्र’ मा काठमाण्डु भाग्यमानी

२०८२ साउन  २४ गते २०:२८ २०८२ साउन २४ गते २०:२८
आदिलमाथि ८ वटै टिमको बोली, ‘लक्की ड्र’ मा काठमाण्डु भाग्यमानी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिग क्रिकेटको मिनी अक्सनमा मोहम्मद आदिल आलमलाई सबै ८ टिमले बोली लगाएका छन्।
  • बोली न्युनतम १० लाखबाट सुरु भएर १५ लाख रुपैयाँमा पुगेपछि सबै टोली इच्छुक देखिएका थिए।
  • लक्की ड्रबाट काठमाण्डु गोर्खाजले आदिल आलम पाउने भाग्यमानी बनेको छ।

२४ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मिनी अक्सनमा मोहम्मद आदिल आलमलाई सबै ८ वटै टिमले बोली लगाएका छन् ।

न्युनतम मूल्य १० लाखबाट सुरु भएको बोली १५ लाख रुपैयाँमा पुग्दा सबै ८ वटै टोली इच्छुक देखिएका थिए ।

त्यसपछि भएको लक्की ड्र बाट काठमाण्डु गोर्खाज भाग्यमानी साबित भयो ।

आदिल आलम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय