+
+
Shares

तोलामा ११ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २६ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ तय गरेको छ।
  • सोमबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले घटेको छ।
  • चाँदीको भाउ सोमबार प्रतितोला १५ रुपैयाँले घटेर २३१५ रुपैयाँमा कारोबार भएको छ।

२६ साउन, काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १ लाख ९९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । आज प्रतितोला २३१५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?