+
+
Shares

करिब साढे एक अर्बले घट्यो विद्युत प्राधिकरणको नाफा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते ८:४६

१ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा करिब साढे एक अर्ब  घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ४६ करोड रुपैयाँ नाफा घटेको हो ।

प्राधिकरणले गत आर्थिक वर्ष २०८१ /८२ मा ९ अर्ब ७ करोड बराबर नाफा कमाएको छ । आ.व. २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ रहेको छ । जुन आ.व. २०८०/८१ को तुलनामा ३७.३२% ले कम रहेको प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

आघिल्लो आव २०८०/ ८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो । आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणयता निरन्तर नाफामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?