+

बायर्नले जित्यो जर्मन सुपर कपको उपाधि

२०८२ भदौ  १ गते ८:५२ २०८२ भदौ १ गते ८:५२
बायर्नले जित्यो जर्मन सुपर कपको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बायर्न म्युनिखले भिएफबी स्टुटगार्डलाई २–१ ले पराजित गर्दै जर्मन सुपरकप जितेको छ ।
  • ह्यारी केनले १८औं मिनेटमा र लुइस डियाजाले ७७औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
  • स्टुटगार्डका जेमी लेवेलिङले इन्जुरी टाइमको तेस्रो मिनेटमा सान्त्वना गोल फर्काए ।

काठमाडौं । ह्यारी केन र लुइस डियजाको गोलमा भिएफबी स्टुटगार्डलाई पराजित गर्दै बायर्न म्युनिखले जर्मन सुपरकप जितेको छ ।

शनिबार राती भएको खेलमा बायर्नले स्टुटगार्टलाई २–१ ले पराजित गरेको हो ।

ह्यारी केनले १८औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । यसै सिजन बायर्न भित्रिएका डियाजले ७७औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

स्टुटगार्डका लागि इन्जुरी टाइमको तेस्रो मिनेटमा जेमी लेवेलिङले सान्त्वना गोल फर्काए ।

खेलमा बायर्नका गोलकिपर मानुएल नोएले उत्कृष्ट प्रदर्शन गर्दै राम्रा बचाउहरु गरेका थिए ।

जर्मन सुपर कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय