+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

आज यहाँ, भोलि कहाँ (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १४ गते १४:२९

yogendra-rai
यसअघि ‘दिङ्ला बजारमा’ गीत सार्वजनिक गरेर चर्चा कमाएका गायक योगेन्द्र राईले आफ्नो  सांगीतिक यात्रालाई निरन्तरता दिइरहेका छन् । यसैक्रममा, उनले ‘आज यहाँ भोली कहाँ’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

‘उत्साह’ एल्बममा समावेश यो गीतमा राइकै शब्द तथा संगीत छ । विज्ञान राइको सम्पादन तथा निर्देशनमा तयार भएको भिडियो आभेष आचार्यको छायांकन, गीता राइको नृत्य  निर्देशन छ । गायक राइले आफूले सांगीतिक क्षेत्रलाई निरन्तरता दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?