६ भदौ, काठमाडौं । बैंकिङ कसुरमा २ करोड १० लाख रुपैयाँ जरिबाना तोकिएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंका सन्दीपराज काफ्ले रहेका छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार उनलाई भारतबाट पक्राउ गरेर ल्याइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4