
शिक्षक आन्दोलनको फाइल फोटो
६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा एक वर्षमा २ हजार १४५ नारा जुलुस तथा विरोधका कार्यक्रमहरु भएको पाइएको छ ।
उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)को शान्ति सुरक्षा गर्ने जिम्मेवारी पाएको काठमाडौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै २ हजार १४५ वटा विरोधका कार्यक्रमहरु भएका हुन् ।
रानिपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङ अनुसार जसमध्ये सबै भन्दा बढी १ हजार ३२६ धर्नाका कार्यक्रम भएका छन् ।
त्यसैगरी ३७८ वटा विरोध र्याली, ८१ तालाबन्दी, ९२ ज्ञापनपत्र, ७८ अनसन, ४१ पटक मसाल जुलुस, १०८ भेला, ४१ कोण सभा गरी २ हजार १४५ वटा विरोध कार्यायक्रम भएको एआईजी तामाङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4