+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चन्द्रागिरिमा युवकको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १२:१८

१० भदौ, काठमाडौं । चन्द्रागिरि नगरपालिका-४ चित्लाङस्थित बाटोमा एक युवक मृत भेटिएका छन् ।

शव मकवानपुर इन्द्रसरोवर गाउँपालिका-१ सर्वाग घर भएका ३२ वर्षी सुजन थिङ रहेको प्रहरीले बताएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?