+
+
Shares
नीतिसँग फिल्म र विवाहको तयारीका कुरा :

‘मलाई गाउँले रोलमा कम्फर्टेबल लाग्न थालेको छ’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री नीति शाहले अनलाइनखबर स्टुडियोमा ‘कोशेढुंगा’ फिल्मको निलिमा पात्र निभाउन भैंसी, बाख्रालाई खुवाइन्, दूध दोइन् र घाँस काटिन् भने।
  • नीतिले भनिन्, 'मेरो लागि यो रोल चुनौतिपूर्ण, रोचक र राम्रो अवसर पनि थियो' र निलिमा पात्र निभाउन उनलाई कोशेढुंगाको सुटिङमा रमाइलो लागेको थियो।
  • सहरमा जन्मिएकी नीतिको लागि गाउँले जीवनको अनुभव नयाँ थियो र उनले यो पात्र स्मरणीय हुने आशा व्यक्त गरिन्।

अनलाइनखबर स्टुडियोमा अभिनेत्री नीति शाहले ‘कोशेढुंगा’, फिल्म करिअर, विवाह समारोहबारे गफगाफ गरिन् ।

‘कोशेढुंगा’मा निलिमा पात्रको रोलमा देखिएकी उनले यसका लागि भैंसी, बाख्रालाई खुवाइन्, दूध दोइन, घाँस काटिन् । सहरमा जन्मिएकी नीतिको लागि गाउँले जीवनको यो अनुभव नयाँ थियो ।

‘मेरो लागि यो रोल चुनौतिपूर्ण, रोचक र राम्रो अवसर पनि थियो’ उनले भनिन्, ‘निलिमा निकै रोचक पात्र, गोठमा काम गर्नुपर्‍यो । भैंसी बाख्राहरूसँग खाना दिनुपर्‍यो । निलिमाको पात्र निभाउन मलाई कोशेढुंगाको सुटिङमा एकदम रमाइलो लाग्यो । मेरो लागि यो पात्र स्मरणीय पनि हुन्छ कि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?