
२३ भदौ विराटनगर । सामाजिक सञ्जाल बन्दविरुद्ध विराटनगरमा पनि जेनजी युवाहरुले प्रदर्शन गरेका छन् । विराटनगरको संसारीमाइस्थान चोकबाट भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विराेधमा प्रदर्शन गरेका हुन् । युवा पुस्ताले मुख्यमन्त्री कार्यालय अगाडि पनि प्रदर्शन गर्ने तयारी गरेका छन् ।
काठमाडौं, बुटवल, दाङ, पोखरा, धनगढी लगायतका सहरहरुमा पनि युवाहरुले प्रदर्शन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4