
२३ भदौ, काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा आन्दोलित जेनजी संसद् भवनभित्र छरेपछि आज बस्ने भनिएको राष्ट्रिय सभा बैठक सरेको छ ।
राष्ट्रिय सभा बैठक आज दिउँसो सवा १ बजेका लागि तोकिएको थियो । आज बैठक बस्न नसक्ने अवस्था भएपछि २५ गते बुधबार दिउँसो सवा १ बजेका लागि सारिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4